परिचयपत्रको सुरक्षा र गोपनियतामाथि प्रश्न

काठमाण्डौ । नेपाली नागरिकको परिचय नागरिकतामा मात्रै सिमित छैन । राहदानी होस वा सवारी साधनको लाइसेन्स । अथवा मतदाता परिचय पत्र । फेरी सरकारले राष्ट्रिय परिचयपत्र बनाउने भनेको छ । के का लागि प्रयोग भन्नेसमेत निश्चित छैन । विदेशी प्रविधिको प्रयोग गरेर बनाउने परिचयपत्रको सुरक्षा र गोपनियतामाथि पनि प्रश्न उठ्न थालेको छ । प्रतिनिधिसभा अन्र्तगतको … Continue reading परिचयपत्रको सुरक्षा र गोपनियतामाथि प्रश्न